काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरान उपमहानरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहसँग राम्रो सम्बन्ध रहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हर्क र बालेनलाई जोड्न सके राम्रो हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो चाहना छँदैछ । त्यो चाहनाअनुरुप उहाँहरुले पनि सोचिदिनुभयो भने […]