काठमाडौं । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जा मन्त्रालयसँग राखेको सहुलियतमा इन्डक्सन चुल्हो पाउनुपर्ने माग सम्बोधन हुने भएको छ । ऊर्जा मन्त्रालयले अनेरास्वावियूको मागअनुसार इन्डक्सन चुल्होका लागि आवेदन खुला गरेको छ । दुर्गम क्षेत्रबाट काठमाडौं आएर भाडामा बस्ने विद्यार्थीका लागि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन आवेदन माग गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । खाना पकाउने […]