जुम्ला – जुम्ला बजारमा फोहर व्यवस्थापनको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । फोहर व्यवस्थापन हुन नसक्दा चौतर्फी आलोचना बढेपछि राष्ट्रिय मानव अधिकार आयोगले नगरपालिकालाई पत्राचार गरेर चासो व्यक्त गरेको हो ।
आयोगले चन्दननाथ नगरपालिकालाई दिएको पत्रमा संविधानको धारा ३० को नागरिकको स्वच्छ तथा स्वास्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हक कार्यान्वयनबारे नगरपालिको सहरी क्षेत्र अनुगमन गर्दा फोहरमैलाको उचित व्यवस्थापन हुन नसकेको पाइएको बताइएको छ ।
आयोगका अधिकृत किरण बरामद्वारा हस्ताक्षरित पत्रमा फो...