रित्तो हात कक्षा सुरु

दाङ-नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना भएर विद्यालयमा पढाइ सुरु भइसकेको छ । पढाइ सुरु भइसके पनि विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यपुस्तक भने विद्यार्थीको हातमा पुग्न सकेको छैन । यसले पढाइमा समेत प्रभाव पारेको छ ।यतिबेला विद्यालयमा धमाधम पढाइ हुनुपर्ने हो तर अहिले विद्यालय सञ्चालन भए पनि पढाइले गति लिन सकेको भने छैन । यस प्रकारको समस्या […]