लकडाउनले बसाल्यो आन्तरिक पर्यटनको जग : तीनसीमानामा घुँइचो, फालोटबाट सगरमाथादेखि लाचेलाचेन र भूटानी हिमाल हेर्न सकिने

रवीन्द्र काफ्ले-   पाँचथर : कोभिड–१९ को महामारीसँग जुध्न जारी गरिएको बन्दाबन्दी (लकडाउन) ले समाजका धेरै क्षेत्रमा निकै गहिरो प्रभाव पारेको छ। बन्दाबन्दीले आम मानिसको जीवनमा गम्भीर समस्याहरु सिर्जना गरेको भए पनि केही सकारात्मक प्रभाव पनि यहाँ देखिन थालेका छन्। गत चैत ११ गतेदेखि कडाइका साथ लागू गरिएको बन्दाबन्दीले

सम्बन्धित सामग्री

दन्किंदो भूटान : भूटानी प्रजातान्त्रिक आन्दोलनको आँखीझ्याल

शूरवीर महासुरको जीवन कहानी भूटानी प्रजातान्त्रिक आन्दोलनको इतिहासको आँखीझ्याल पनि हो । र, त्यो आँखीझ्यालबाट देखा परेका एक विचित्र पात्र हुन्- देवीभक्त लामीटारे । उनको जीवनीलाई आँखीझ्याल बनाएर पनि भूटानी प्रजातान्त्रिक आन्दोलनको उठान, बैठान, भाष्य र भविष्यको लेखाजोखा गर्न सकिन्छ ।

राष्ट्रिय मेलमिलाप गरेर शरणार्थी फर्काउन भूटानी राजालाई अपिल

भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भूटानी शरणार्थीलाई स्वदेश फर्काउन भूटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नुभएको छ । सन् १९९० मा भूटानबाट निर्वासित भएपछि भूटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा शरणार्थी जीवन बिताइरहनु भएको छ । उहाँले भूटानका राजा नाम्ग्याललाई यही जुलाई ३० तारिखमा पत्र पठाएर उक्त अपिल गर्नुभएको …

जिल्ला अदालतमा नक्कली भूटानी प्रकरणमा बयान सुरू

काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुक्रबारदेखि बयान सुरू भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतबार पनि बयान जारी रहनेछ । नेपाली …

भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन : रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ । रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा मुकुल ढकालले आज विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गर्नुभएको छ । उक्त प्रकरण सङ्गठित ठगी र […]

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग

विभिन्न विद्यार्थी सङ्गठनले नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरूले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबै जनालाई कारबाही नभए कडा आन्दोलन गर्ने जनाएका छन् । प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिँदै दोषी देखिएका जो–कोहीलाई …

नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारलाई सभामुखको ध्यानाकर्षण

सभामुख देवराज घिमिरेले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।...

‘नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न’

काठमाडाैं । नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा भाग लिँदै उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको उल्लेख गर्नुभयो । उक्त गिरोहले केही वर्षअघि आफूसँग भेटेर गृहमन्त्रीलाई भेटाइदिन आग्रह गरेको […]

भूटानी अभिनेत्री उदेनको अनुभवमा नेपाली कलाकार

नेपाली चलचित्र ‘२ नम्बरी’ मा नायिकाको रुपमा भूटानी अभिनेत्री उगेन छोदेनले अभिनय गर्नुभएको छ । नेपाली भाषा बुझ्ने र बोल्ने उदेनले नेपाली फिल्म अभिनय गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पहिलो काममा नै राम्रो अनुभव सँगालेकी …

ड्रोनमा सुन लुकाएर ल्याउने भूटानी शरणार्थी पक्राउ

काठमाडौँ – अमेरिकाबाट आएका एक पुरुषले अवैध सुन ल्याएको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। अमेरिकाबाट आएका एक भूटानी शरणार्थीले ल्याएकाे ड्रोन क्यामराभित्र लेन्स रहेको भागमा १०० ग्राम सुनको बिस्कुट भेटिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए। उनका अनुसार जुत्ताको भित्री भागमा ९३४ ग्राम चाँदी जस्ताे देखिने पाता फेला परेको छ। यद्यपि सो पाता भने चाँदी […]