पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड (पूर्णपाठ)

पोखरा महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । १५ औँ नगरसभामा सोमबार उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा ३६ करोड १७ लाख ८३ हजार रुपैयाँ बढीको बजेट प्रस्ताव गरेकी हुन् ।आगमी वर्ष बजेटको स्रोतमा संघीय...