आप्रवासीलाई रोक्न लगाइएको टेक्सासको काँडेतार हटाउन अमेरिकी सर्वोच्च अदालतको निर्देशन

अमेरिकाको टेक्सास राज्यले आप्रवासीलाई रोक्न बिछ्याएका काँडेतारहरू हटाउन अमेरिकी सर्वोच्च अदालतले निर्देशन दिएको छ ।