काठमाडौं । नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातितर्फको बन्दसूची बुझाएको छ । एमाले नेता निरज आचार्यसहित सूची लिएर निर्वाचन आयोग पुगेका थिए ।
उनका अनुसार समानुपातिक बन्दसूचीमा पहिले नै रहेकाहरूको नाम समावेश गरिएको छैन । एमालेले नयाँ अनुहार बन्दसूचीमा समावेश गरेको छ ।
“कोही पनि दोहोर्याएका छैनौँ । यो सूचीमा पुरानो...