२४ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहको भुक्तानी शनिबारसम्म मात्र हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले शुक्रबार एक सूचना निकाल्दै वार्षिक खाताबन्दीका क्रममा प्रदेशर स्थानीय तहमा सञ्चालित प्रणालीहरु आइतबारदेखि बन्द हुने उल्लेख गरेको छ । महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालयहरु, प्रदेश र स्थानीय तहस्तरका कार्यालयलाई समेत […]