आफैंले बनाएका पिपिई लगाउँछन् धादिङका एम्बुलेन्स चालक र भोलेन्टियर

धादिङ : जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र उद्धारकर्मीहरुको लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को अभाव बढ्दै गएको छ। बजारमा पिपिईको अभाव भएपछि धादिङका एम्बुलेन्स चालक र सोसियल भालेन्टियरहरुले आफैंले पिपिई तयार पारेर प्रयोग गर्न थालेका छन्। एम्बुलेन्स चालक समाज धादिङ र सोसियल भालेन्टियर धादि...