काठमाडौं । अमेरिकी गायिका रिहानाको गर्भावस्थाको शैली यतिखेर चर्चामा छ । यसैसाता पेरिस फेसन विकअन्तर्गत डायोर अटम विन्टर २०२२ मा शोमा उनी छुट्टै लुक्समा सार्वजनिक भइन् । पेरिस फेसन वीकमा फेसन स्टेटमेन्ट बनेकी रिहानाको आगमनले प्रशंसकलाई चकित नै बनाएको छ । उनी पेट देखिने पारदर्शी कालो पहिरनमा त्यहाँ पुगेकी थिइन् । रिहानाले रनवे शोमा ब्ल्याक […]