धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका-९ उत्तरपानीमा घरायसी विवादका कारण आज (शुक्रबार) बाबुले खुकुरी प्रहार गरी छोराको हत्या गरेका छन् । ५४ वर्षीय बाबु उपेन्द्र ठाडामगरले आफ्नै ३० वर्षीय छोरा सन्तोष ठाडामगरलाई खुकरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको हाे । उपेन्द्र ठाडामगरलाई खुकुरीसहति प्रहरीले पक्राउ गरी सकेको छ । […]