कृषिको साख जोगाउन जलवायु संरक्षण

कृषिप्रधान देशको साख बचाउनै पर्छ । कृषियोग्य जमिन बाँझो हुनुबाट बचाउन खडेरीबाट सिर्जित समस्याको समाधान गर्न अनुकूलन कार्ययोजनाअनुसार अगाडि बढ्नु आजको आवश्यकता हो । पानीको मुहान सुक्ने प्रकोपबाट अनुकूलन हुन विभिन्न क्रियाकलापहरु जस्तै– वृक्षरोपण गर्ने, जोगाउने, हुर्काउने, बढ्दो तापक्रम सहन सक्ने बोटबिरुवा तथा बालीनालीको नश्ल तयार गरी खेती गर्ने, कृषि वन लगाउने, पानीको मुहान संरक्षण […]