बुटवलका मेयर सुवेदीलाई मुक्का हान्ने धरौटीमा रिहा

न्युज अफ नेपाल, काठमाडौं । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए । बुटवल-३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीलाई पंगेनीले प्रहार गरेको थिए । प्रहरीले उनलाई सोही […]