गौर : पूर्वमन्त्री प्रभु साहले नेकपा एमाले अनैतिकताको भद्दा नमुना रहेको बताएको छन्।
मङ्गलबार रौतहटको चन्द्रपुरमा आयोजित कार्यकर्ताहरुसँगको छलफलमा पूर्वमन्त्री साहले निर्वाचनमा प्राप्त जनमतको अपमान गर्दै एमालेले सत्ता साझेदारीको गलत नीति अवलम्बन गरेको बताए। हालै सम्पन्न संघ तथा प्रदेशको निर्वाचनमा काँग्रेस नेतृत्वको सत्ता गठबन्धनका विरुद्ध मत मागेर अहिले काँग्रेसकै नेतृत्वमा…