भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा प्रदान गर्ने सम्झौता भएको छ ।स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई […]