विगत केही वर्षयता कोरोनाले विश्वको अर्थतन्त्रलाई नै डामाडोल पारेको अवस्थामा फेरि अर्को नयाँ भेरियन्ट ओमिक्रोन अर्थतन्त्रका साथसाथै मानिसहरूका लागि कत्तिको घातक छ भनेर हामी अनुमान सक्दैनौं । अब बिस्तारै अर्थतन्त्रले गति लिने क्रममा फेरि नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । तर, पहिलेको दाँजोमा अब नेपालीहरू यति धेरै विश्वस्त भइसकेका छन् कि कोरोना होस् या ओमिक्रोन, […]