यूनाइटेड इन्स्योरेन्स कम्पनीले एक अर्बभन्दा बढी बिमाशुल्क आर्जन गरेको छ । कोभिडको महामारीको विषम परिस्थितिमा समेत कम्पनीले आफ्नो आर्जनलाई बढाएर एक अर्ब क्लबमा प्रवेश गरेको छ ।कम्पनीको सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वकोे पहिलो वर्षमै व्यवस्थापनलगायत कर्मचारीको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड रुपैयाँ बिमा शुल्क आर्जनको तुलनामा […]