यस्ता छन् खिर खानुका फाइदाहरू

काठमाडौं । आज साउन १५ गतेका दिन दूधबाट बनाएको खिर खाएर मनाइने प्रचलन रहीआएको छ । आजको यो दिनलाई खिर खाने पर्वका रूपमा पनि मनाइन्छ । असार १५ मा दही चिउरा खाएर मनाए जस्तै साउन १५ खिर खाएर मनाइन्छ । यो दिन वर्षातले थकित शरीरलाई ऊर्जा दिन खिर खाने नेपाली परम्परा छ । यसको सांस्कृतिक […]

सम्बन्धित सामग्री

आज खिर खाने दिन, यस्ता छन् खिरका फाइदा

नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।

आज साउन १५, यस्ता छन् खिर खानुका फाइदा

काठमाडौं । असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ...

मुख्यमन्त्रीको चियापानमा मार्सी चामलको खिर :: Pahilopost.com

सुर्खेत : कर्णाली प्रदेश सरकारले शुक्रवार बेलुका शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिएको चियापान कार्यक्रमलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनौपचारिक सम्बोधन गर्दै यसले भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने बताए। बेलाबखतमा गरिने भेटघाट र यस्ता चियापान कार्यक्रले सम्पूर्ण नागरिकसँगको भावनात्मक सम्बन्धलाई थप