परमादेश प्रकरणका सबै न्यायाधिशलाई नियुक्तिमा भागः कसैलाई मन्त्री, कसैलाई राजदुत

परमादेश मार्फत कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकार वनाउन असार २८ को फैसला गर्ने सवै न्यायाधिसलाई सत्तारुढ गठबन्धनले राज्यका विभिन्न अंगमा हुने नियुक्तिहरूमा भागबण्डा दिने भएको छ । नेकपा एसको वैधानिकता, माधव ...