https://nagariknews.nagariknetwork.com/others/222311-1590643599.html

बालबालिकाको कुनै वास्तविक आकार हुँदैन । उनीहरूलाई हामीले जस्तो बनाउन चाहन्छौं, त्यस्तै बनाउन सक्छौ । त्यसैले भनिन्छ, ‘केटाकेटी भनेका काँचो माटो र बाँसको तामा हुन ।’