मुगुको व्यथा : पुस्तौँदेखि दियालो र टुकी बत्तीकै भर

मुगुको छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि  दियालो र टुकी बत्तीकै भरमा छ। गाउँमा बिजुली नपुग्दा  उनी अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य छन्। उनका छिमेकी कुम्मलाल बुढाको ६ परिवारको व्यथा पनि उस्तै छ । “मेरो पालामा त अझै गाउँमा बत्ती बल्दैन होला”, उनले भनिन्, “बत्ती नहुँदा गाउँ समसाँझै सुनसान […]