कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान गरी फरार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरकाे चाँगुनारायण घर भएका प्रेम बहादुर सुवालको २९ वर्षीय छोरा सन्तोष सुवाल रहेको प्रहरीले जनाएको छ । तेह्रथुमकाे छथर गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सुर्यविनायक जंगलमा २ […]