चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीसँग बढी शुल्क लिए/नलिएको अनुसन्धान हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीसँग क्याम्पसहरूले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिए/नलिएकोबारे अनुसन्धान गर्ने बताएका छन् ।    शुक्रबार गृह मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, विद्यार्थी संगठनका प्रतिनिधि र चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूसँग भएको छलफलमा गृहमन्त्री खाणले अनुसन्धानमा बढी शुल्क लिएको...

सम्बन्धित सामग्री