नवलपुरको फैसलाविरुद्ध पल शाह उच्च अदालत जाने, तनहुँ जिल्ला अदालतमा रहेको मुद्दाको सुनुवाइ २ असोजमा

अदालतको पूर्ण पाठ आउनेबित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारी गरिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए ।