पर्यटक भित्र्याउन अक्षम्य अलमल

नेपालले कनेक्टिभिटी बढाउन र पर्यटन प्रवर्द्धनको ठोस नीति बनाएर कार्यान्वयन गर्न नसक्दा उचित लाभ लिन सकिएको छैन  काेभिड महामारीले करिब शून्यमा झरेको पर्यटन उद्योग बिस्तारै तंग्रिन खोजिरहेको छ । पूरै लयमा फर्किन...