काठमाडौँ- युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएयता १० लाख शरणार्थी युक्रेन छाडेर भागेका छन् । रुसले आक्रमण थालेदेखि सात दिनको अवधिमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी युएनएचसीआरले जनाएको हो । आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन […]
रुसले आक्रमण थालेयता युक्रेनबाट १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार युद्धबाट जोगिनका लागि १० लाखभन्दा बढी युक्रेनी छिमेकी देशहरुमा शरण लिन पुगेका हुन्। हप्ता दिनभित्रै यति ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका हुन्। रुसले गएको बिहीबार (फेब्रुअरी २४) मा युक्रेनमाथि आक्रमण थालेको हो। शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीटमार्फत जारी गरेको […]