सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (फोटोफिचर)

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णयबमोजिम नै दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिएको हो । दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिएको छ । सीता दाहालको आज बिहान […]

सम्बन्धित सामग्री

अलबिदा सीता दाहाल

काठमाडौं । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टिको गरिएको छ । बुधबार अपरान्ह पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भन...