एमसिसी कुनै पनि हालतमा पास हुन दिनु हुँदैन: नेता गजुरेल

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्।...

सम्बन्धित सामग्री

एमसिसी पास हुन्छ, गठबन्धन नरहन पनि सक्छ : कोइराला

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले एमसिसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गरेका छन्।उनले एमसिसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए। सांसद कोईरालाले एमसीसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसिसी पास गर्न अन्तिमसम्म लागि परिरहेको बताए।‘प्रधानमन्त्रीजीको अन्तिम प्रयास एमसिसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने छ। त्यही प्रयास निरन्तर अ

एमसिसी पास गर्ने कुरामा सहमति छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने कुरामा आफ्नो पार्टीको सहमति नरहेको बताएका छन्। उनले सरकार अब जे पनि हुनसक्ने संकेत गरे। ‘एमसीसी पास गर्ने कुरामा हाम्रो...

आँखा चिम्लेर एमसिसी पास गर्नुभन्दा मिति सार्नु राम्रो : माधव नेपाल

पर्सा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्न नसकिने बताएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसिसी पास गराउन लागिपरेका बेला गठबन्धन सरकार साझेदार दलका अर्का नेता नेपालले एमसीसी पास गर्न नसकिने बताएका हुन्।समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले भने,‘एमसिसीलाई आँखा चिम्लेर पास गर्न सकिँदैन।’ उनले आफ्नो पार्टी अब जनतालाई स्पष्ट नपारी यथास्थितिमा कुनै पनि हालतमा एमसिसी

एमसिसी कुनै हालतमा पास गर्न दिँदैनौँ :  सिपी गजुरेल

काठमाडौं :  मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसिसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरू जनताको साथमा रहेकोले एमसिसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्।उनले एमसिसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए। उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताए।नेता गजुरेलले अहिले एमसिसीको क

एमसिसी कुनै हालतमा पास हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले गृह प्रदेश सुदूरपश्चिम पुगेर अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा  पास हुने बताएका छन्।परियोजना पास हुनुपर्ने बताउँदै आएका देउवाले पुनः बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम आएका बेला यस्तो बताएका हुन्।धनगढीमा आज (शुक्रबार) प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानुनमातहत नै  हुने दाबी गरेका

अहिलेकै प्रतिनिधिसभाबाट एमसिसी पास हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै प्रतिनिधि सभाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसिसी पास हुने बताएका हुन् । सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा बाढीपहिरोले पारेको क्षति बुझेर धनगढी पुगेका प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितलाई तत्कालीन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने दोहोर्‍याए। […]

एमसिसी पास गर्न राष्ट्रिय एकता कायम गर्ने प्रयासमा छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी एमसिसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले आज (शुक्रबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ। प्रचण्ड निवास ललितपुरको खुमलटारमा आज (शुक्रबार) बिहान झन्डै एक घण्टा भएको भेटमा सुमारले एमसिसी परियोजना पास गरेर अघि बढ्न आग्रह गरेकी थिइन्। जवाफमा प्रचण्डले आफूहरू राष्ट्रिय एकता कायम गरी एमसिसी पास […]

एमसिसी पास गर्ने जिम्मा हाम्रो होइन: ओली (भिडिओ)

‘हामीले कुनै कुरा छलफलका क्रममा लैजान सक्छौं। एमसिसी अहिले छलफलमा आएको छ। बुद्धिजीवी र दलहरूलाई विचार बनाउन दिऔं,’ ओलीले भने,‘भीम रावलजी डकुमेन्ट पठाउँछु भन्नुभएको छ, अध्ययन गरौं। एमसिसी सम्झौता हामीले गरेका होइन। पास गर्ने जिम्मा पनि हाम्रो होइन, हाम्रो काँधमा अभिभारा पनि छैन। प्रस्ताव आयो भने छलफल गरेर अघि बढ्छौं।’

अहिलेकै स्थितिमा एमसिसी पास हुन्नः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी अहिलेकै अवस्थामा पास नहुने बताएका छन्।

‘एमसिसी पास गरिए सडकमा आगो बाल्छौँ’

अखिल(क्रान्तिकारी) उपाध्यक्ष तिलकराज भण्डारीले एमसिसी पास गरिए सडकमा आगो बाल्ने चेतावनी दिएका छन् । पाँचथरको फिदिममा अखिल(क्रान्तिकारी)को जिल्ला भेलालाई सम्बोधन गर्दै भण्डारीले सरकारलाई एमसिसी पास नगर्न चेतावनी दिएका हुन् ।  मुलुकलाई...