साहुखललाई आरोप पुष्टि गर्न चुनौती

सहिद स्मारक ‘ए’ डिभिजनको क्लब थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले स्ट्राइकर सन्तोष साहुखलले प्रशिक्षकको खराब व्यवहारका कारण क्लबसँगको सम्बन्धमा पूर्णविराम लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।...

सम्बन्धित सामग्री

साहुखललाई आरोप पुष्टि गर्न चुनौती

सहिद स्मारक ‘ए’ डिभिजनको क्लब थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले स्ट्राइकर सन्तोष साहुखलले प्रशिक्षकको खराब व्यवहारका कारण क्लबसँगको सम्बन्धमा पूर्णविराम लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।...

खनालमाथिको आरोप पुष्टि गर्न एमालेलाई समाजवादीको चुनौती

इलाम निर्वाचन क्षेत्र नम्बर–१ को निर्वाचनलाई लिएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच आरोप प्रत्यारोपको दोहोरी चलेको छ । नेकपा एकीकृत समाजवादी इलामले नेता खनालमाथि एमालेले लगाएको आरोप पुष्टि गर्न चेतावनी नै दिएको छ । सो पाटीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाब

चोलेन्द्रलाई पूर्वन्यायाधीश फोरमको चुनौती : आरोप पुष्टि गर्नू

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश फोरमले ध्यानकर्षण भएको जनाएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न विज्ञप्तिमार्फत चुनौती दिएका छन्।

स्वास्थ्यमन्त्री खतिवडाको चुनौती : २४ लाख खोप बेपता भएको पुष्टि गर्नुहोस्

१ असार, काठमाडौं । कोरोना विरुद्धको २४ लाख खोप बेपत्ताको आरोप पुष्टि गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चुनौती दिएका छन् । प्रतिपक्षी नेकपा एमालेका सांसदले २४ लाख खोप प्रकरणलाई उठाएपछि मन्त्री खतिवडाले आरोप पुष्टि गर्न चुनौति दिएका हुन् । संसदमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले २४ लाख खोप कता गयो भनेर प्रश्न उठाएपछि मन्त्री […]

ओलीलाई मन्त्री बडूले आरोप पुष्टि गर्न चुनौति दिएपछि एमालेद्वारा संसद अवरोध

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले लगाएको आरोप निराधार भएको बताएपछि नेकपा एमालेले संसद अवरुद्ध पारेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बिहीबार प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष ओलीले आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती […]

आरोप पुष्टि गर्न एन्फा अध्यक्षलाई गणेश थापाको चुनौती

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् ।ललितपुर स्थित एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोप मध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौति दिएका हुन । […]

आरोप पुष्टि गर्न ओलीलाई  प्रचण्डको चुनौती

ओली दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधि : प्रचण्ड माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहस“ग पा“चबु“दे सहमति भएको दाबी प्रमाणित गर्न एमाले अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन् । प्रचण्डसँगकै...