काठमाडौं, ३१ जेठ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको पछाडि वकिलहरुको लावालस्कर लागेको भनी गरिएको प्रचारबाजी गलत भएको टिप्पणी गरेका छन् । ‘हरेक प्रतिवादीलाई आफ्नो वकिल राख्न पाउने अधिकार छ । यो संविधान अन्तर्गत भएको अधिकार हो । प्रतिवादीको पक्षमा वकालत गर्नु वकिलको धर्म नै हो । वकिलको । […]