कोशी प्रदेश सरकारबिरुद्धको मुद्दा पूर्ण इजलासमा

भदौ ४ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि परेको मुद्दा सर्वोच्चको पर्ण इजलासमा सुनुवाई हुने भएको छ । यसअघि उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो। सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको …

सम्बन्धित सामग्री

कोशी सरकार गठनविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा

२३ जेठ, विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ । कार्कीले दायर गरेको रिट श्रेष्ठ र ढकालको इजलासको तेस्रो नम्बरमा …

कोशी सरकारविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

विराटनगर । कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनका विषयमा हालेको रिटको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । हेर्न नभ्याइनेमा परेर सुनुवाइ स्थगित भएपछि सुनवाइ कोशी प्रदेश सरकार विवादको रिटको सुनुवाइ अर्को दिनका लागि सारिएको छ । वैशाख २७ […]

कोशी प्रदेश सरकार विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतमा पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिट मंगलबारदेखि सुनु सुरू भएकोमा समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा

कोशी प्रदेश सरकार गठनको विवादविरुद्धको मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा राखेको हो ।

कोशी प्रदेश सरकार गठन विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडाैं । कोशी प्रदेश सरकार गठन विरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । सर्वोच्च अदातलका न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा आजबाट निरन्तर सुनुवाइको लागि पेशी तोकीए पनि हेर्न नमिल्नेमा परेको हो । गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन ७ गतेबाट निरन्तर सुनुवाइ गर्ने आदेश गर्दै मुद्दा को अन्तिम […]

कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो। समय अभावका कारण हेर्न नभ्याइने भएको हो।...

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा परेको रिट आज ‘हेर्न नभ्याइने’

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आइतबार हेर्न नभ्याइने सूचीमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको अदालतले जनाएको छ ।