जुम्लामा जीर्ण घरका छाना फेर्ने अभियान

काठमाडौं । जुम्लामा सरकारी पूर्ण अनुदानमा जीर्ण घरका छाना फेरिने भएको छ । नेपाल सरकारको विपन्न नागरिकका लागि सुरक्षित आवास कार्यक्रम अन्तर्गत जुम्लामा जीर्ण घरका छाना फेरिन लागेको हो । जुम्लाका ८ स्थानीय तहमध्ये ३ गाउँपालिकामा २ हजार २ सय ४३ वटा घरका छाना फेरिने भएका छन् । जुम्लाको एक मात्रै चन्दननाथ नगरपालिकामा १ हजार […]