काठमाडौं । न्यू इनर्जी भेहिलकको बढ्दो प्रभावसँगै नयाँ नयाँ प्रविधिका गाडीहरु भित्रिरहेका छन् । ब्याट्री इलेक्ट्रीक, प्लगइन हाइब्रिड, हाइड्रोजन फिउल सेल जस्ता ‘न्यू इनर्जी टेक्नोलोजी’का चल्तीका पावर ट्रेन हुन् । नेपालमा ब्याट्री इलेक्ट्रीकको बारेमा अटोमोवाइलमा चासो राख्नेहरुलाई बताइरहनु पर्दैन । हाइड्रोजन फिउल सेल नेपालमा भित्रिएको नयाँ प्रविधिको भेहिकल हो । काठमाडौं युनिभर्सिटीले हुन्डाईको नेक्सो हाइड्रोजन […]