विजय बाबु यौन दुर्व्यवहार प्रकरण : जमानत दिने केरला उच्च अदालतको आदेश सर्वोच्चबाट सदर
काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका दक्षिण भारतीय अभिनेता विजय बाबुलाई भारतको सर्वोच्च अदालतले राहत दिएको छ ।
यौन दुर्व्यवहारको मुद्दामा उनलाई केरला उच्च अदालतले जमानत दिने आदेश दिएको थियो । यसविरुद्ध याचिकामाथि बुधबार सुनुवाइ गर्दै …