गायक सुजन चापागाईंको पहिलो लाइभ म्युजिक इभेन्ट हुँदै

गायक सुजन चापागाईंको एकल लाइभ म्युजिकल इभेन्ट हुने भएको छ।   आर्टमाण्डुको आयोजना तथा पिआरभी इन्टरटेन्टमेन्टको सहकार्यमा आगामी शनिबार ललितपुरको पाटन संग्राहलयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिनेछन्। तिनपाते, बाफ र घुमीघुमी जस्ता गीतबाट...

सम्बन्धित सामग्री

आर्टमान्डूले घोषणा गर्यो चलचित्र ‘ऊनको स्वीटर’

पर्दामा चलिरहेका चित्रहरू कथा बोलिरहेका छन्। हरियो पहाड, मैदानमा चरिरहेका भेडा, बाटोमा भारीसँगै सुस्ताइरहेको बटुवा, स्वीटर बुन्दै कसैलाई पर्खिरहेकी युवती! गतिशील र सजीव चित्रसँगै पृष्ठभूमिमा गुन्जिरहेका छन् गायक सुजन चापागाईं- ‘तिमी विना तिमी हुनु नछोएरै हरदम छुनू भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर…’ गीत सकिनासाथ सुजन आफ्नो सांगीतिक टोलीसँगै स्टेज चढ्छन्। त्यसपछि संगीत गुन्जन्छ। अनि लाइभ प्रस्तुतिबाट […]