साफ च्याम्पियनशिप आयोजना गर्न नेपाललाई प्रस्ताव

काठमाडौँ । दक्षिण एशियाली फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई साफ च्याम्पियनशिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ । नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनशिप गर्न एन्फालाई महासङ्घले पत्र पठाएको हो । साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनशिप आयोजनका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर खेलको …

साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपाललाई

काठमाडौँ– बङ्गलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर […]

साफ च्याम्पियनशिप : बंगलादेशसँग भारत ३-० ले पराजित

काठमाडौँ, २८ भदौ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको समूह ‘ए’को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । साफ च्याम्पियनशिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको हो । सन् २०१० […]

साफ च्याम्पियनशिप खेल्न काठमाण्डौ आइपुग्यो भारत र बङ्ग्लादेशको टोली

काठमाण्डाै – महिला साफ च्याम्पियनशिप फुटबल खेल्न भारत र बङ्ग्लादेशको टोली काठमाण्डौ आइपुगेको छ । दुवै देशको महिला फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सदस्यले स्वागत गरेका छन् । महिला साफ च्याम्पियनशिप आउँदो मङ्गलवारदेखि दशरथ रङ्गशाला काठमाण्डौमा सुरु हुँदैछ । नेपाल, भुटान र श्रीलङ्का समूह 'बी' मा रहेका छन् । भारत, पाकिस्तान, माल्दिभ्स र बङ्ग्लादेश समूह 'ए' मा रहेका छन् । नेपालले आउँदाे मङ्गलवार बेलुका साढे ५ बजे भुटानसँग उद्घाटन खेल खेल्ने...

साफ च्याम्पियनशिप : नेपालसँगकाे खेलमा बङ्गलादेशलाई नवाैँ मिनेटमै अग्रता

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा नेपालसँगकाे खेलमा बङ्गलादेशले अग्रता लिएकाे छ । मालेमा रहेको राष्ट्रिय रङ्गशालामा अहिले भइरहेकाे खेलमा बङ्गलादेशले खेलकाे नवाैँ मिनेटमा नै अग्रता लिएकाे हाे ।  बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका हुन् । फाइनल प्रवेशका लागि नेपालले कम्तीमा बराबरी खेल्नुपर्छ ।  नेपाल अहिलेसम्म साफ च्याम्पियनशिपकाे फाइनलमा पुग्न सकेकाे छैन ।

साफ च्याम्पियनशिप २०२१ः नेपालविरुद्ध बंगलादेशको पहिलो गोल

साफ च्याम्पियनशिप २०२१ को आज भईरहेको खेलमा नेपालविरुद्ध बंगलादेशले पहिलो गोल गरेको छ ।

साफ च्याम्पियनशिप फुटबलको तालिका परिवर्तन

काठमाडौँ– १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्समा हुने प्रतियोगिताको तालिका संशोधन गरेको हो । संशोधित तालिका अनुसार अक्टोबर १ देखि १६ तारिख अर्थात असोज १५ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । नेपालले असोज १५ गते आयोजक देश माल्दिभ्ससँग उद्घाटन खेल खेल्नेछ । यस्तै श्रीलंकासँग […]

साफ च्याम्पियनशिप माल्दिभ्समा हुने

काठमाण्डाै – १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड १९ सङ्क्रमणको कारण देखाउँदै साफ आयोजना गर्न नसक्ने जानकारी गराएपछि नयाँ आयोजकमा नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो । आजको बैठकले नेपालमा कोभिड १९ को अवस्थालाई ध्यान दिँदै स...

साफ च्याम्पियनशिप आयोजना गर्न नेपाललाई प्रस्ताव

दक्षिण एशियाली फुटबल महासङ्घले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई साफ च्याम्पियनशिप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ ।     नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनशिप गर्न एन्फालाई महासङ्घले पत्र पठाएको हो । साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनशिप आयोजनका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ । यसअघि नेपालले साफ च्याम्पियनशिपका लागि महासङ्घलाई प्रस्ताव पठाएको थियो ।     बङ्गलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनशिप क...

नेपालले साफ च्याम्पियनशिप आयाेजना गर्न औपचारिक प्रस्ताव प्राप्त गर्‍याे

काठमाण्डाै – अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले अक्टोबरमा आयोजना हुने १३ औँ संस्करणको साफ च्याम्पियनशिप आयोजना गर्नका लागि औपचारिक प्रस्ताव प्राप्त गरेको छ । साफका महासचिव अनवारुल हकले पछिल्लो च्याम्पियनशिप नेपालमा आयोजना गर्न प्रस्तावसहित एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्नुभएको हो ।  अब च्याम्पियनशिपको विस्तृत प्रस्ताव तयार हुने र स्वीकृतिका लागि साफमा पठाउने एन्फका महासचिव इन्द्रमान तुलाधारले बताउनुभएको छ । अब एन्फाले पठाएको प्रस्तावको समीक्षापछि साफका अध्यक्ष र साफ कार्यकारी कमिटीले प्रतियोगिताको आयोजक...