सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । स्थानिय तहको चुनावको मिति घोषणा गर्न सरकारमाथि दबाब बढिरहेको बेला सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिको आजको बैठकमा आगामी बैशाखमा स्थानीय […]