ललितपुर महानगरपालिकाको बजेट पारित

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ४ अर्ब ६१ करोडको बजेट पारित गरेको छ। महानगरपालिकाको दोस्रो नगरसभाले महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट पारित गरेको हो।