सहकारीको समस्या समाधानमा सरकार प्रतिबद्ध

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारी अभियान सही बाटोमा नलागे राज्य चुप लागेर नबस्ने बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यव्रmममा उहाँले भन्नुभयो, “अहिलेसम्म स्वनियमन र स्वअनुगमनका रूपमा सहकारीलाई छाडियो, अभियानले बाटो बिरायो भने राज्य चुप लागेर बस्दैन, कानुनी कारबाही अगाडि बढाउँछ ।”

सम्बन्धित सामग्री

उद्देश्यविपरीत काम गर्दा सहकारीको क्षेत्रमा समस्या : मन्त्री अधिकारी

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उद्देश्यविपरीत काम गर्दा सहकारीको क्षेत्रमा समस्या देखिएको बताएका छन् । ६७औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा सहकारीको समस्या समाधान गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले अहिलेको सरकारले न्यूनतम् साझा ...