गलकोट (बागलुङ), ५ भदौ । बागलुङ बसपार्क निर्माण र जग्गा व्यवस्थापनका लागि बागलुङ नगरपालिकालाई दिएको जग्गा स्थानीयले २३ वर्षपछि फिर्ता पाउने भएका छन् । बागलुङ–४ दाबगरामा रहेको ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई बसपार्क निर्माण गर्न निःशुल्क प्रदान गरेका थिए । नौ करोड लागतमा आधुनिक बसपार्क निर्माण भए पनि बाँकी जग्गा व्यवस्थापन गरेर स्थानीयलाई फिर्ता गर्न […]