यौन दुर्व्यवहारको आरोप लागेपछि महासचिव बलामीले दिए राजीनामा

काठमाडौँ – यौन दुर्व्यहारको आरोप लागेपछि चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन्। महिला पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि बलामीले ‘अनुसन्धानका लागि सहज होस् भनेर राजीनामा दिएको चलचित्र पत्रकार संघलले जनाएको छ। संघका अध्यक्ष दिनेश सिटौलाले विज्ञप्ति जारी गर्दै बलामीको राजीनामा स्वीकृत भएको जनाएको छ। बलामीले राजीनामा दिएपछि संघको केन्द्रीय कार्यसमितिको आकस्मिक […]