काठमाण्डाै / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आइतवार विहान १० बजे फोन गरेर मन्त्रीहरुलाई साढे ११ बजे बालुवाटार पुग्न निर्देशन दिएका हुन् । साढे ११ बजेका लागि बैठक बोलाइए पनि अझै बैठक सुरु नभएको प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए । मन्त्रिपिरषदको नियमित बैठक भने सोमवार र बिहीवार...
The post प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक appeared first on Purbeli News.