एमालेले मुख्य सचिव लोकदर्शन रेग्मीसहित तिनओटै सुरक्षा अंगका प्रमुखहरुसँग निर्वाचन सुरक्षा केन्द्रीत छलफल गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि सम्भावित धाँधली रोक्न सरकारको ध्यानाकर्षण गराइएको प्रवक्ता विष्णु रिमालले बताए ।
छलफलमा सरकारले आ