काठमाडौं, २५ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी सदस्य प्रभु साहले षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । उनले पार्टीका स्थायी समिति सदस्य साहले एमालेलाई सिंगो जिल्ला खाली गराउने षडयन्त्र गरेको आरोप पनि लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि […]