होली वाइन पिएको भन्दै माधव नेपालविरुद्ध नारावाजी

११, चैत, चितवन । होली वाइन पिएको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ । नेता नेपाल कृष्णदास महाराजलाई अभिनन्दन गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका थिए । तर, त्यही कार्यक्रममा नेपाल विरुद्ध कार्यक्रमस्थलमै नारावाजी …