वजन घटाएपछि फेरि चर्चामा आइन् भारती सिंह

एजेन्सी । भारतीय चर्चित कमेडियन भारती सिंहले सामाजिक सञ्जालमा आफ्नो हालैको तस्बिर सार्वजनि गरेकी छन् ।