महिलालाई छाेरी र श्रीमतीकाे रूपमा प्रचार गरेर अपमान गरिरहेका छन् : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेयरका उम्मेदवारद्वय रेनु दाहाल र सिर्जना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले रेनुलाई आफ्नाे छोरीको रूपमा र सिंहलाई प्रकाशमान सिंहको श्रीमतीको रूपमा प्रचार गरेर केही मानिसले अवमूल्यन गर्ने काम गरिरहेको बताउनुभएको हो ।  सत्तारूढ गठबन्धनले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले छोरी रेणुप्रति सङ्केत गर्दै जहाँ–जहाँ महिलाहरूले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भ...

सम्बन्धित सामग्री

कसैको छोरी-बुहारी भनेर महिलाको अपमान गरियो: प्रचण्ड

‘कसैलाई छोरी र कसैलाई श्रीमतीका रूपमा प्रचार गरेर महिलालाई कहीँ न कहीँ अपमानित गर्ने, महिलाको क्षमतालाई अवमूल्यन गर्ने कोसिस गरेका छन्, यस्ता प्रवृतिको म हृदयदेखि विरोध गर्न चाहन्छु,’ उनले भने ।