चेक फिर्ता प्रकरण : एसएसपी अशोक सिंहलाई कारबाही गर्न सिफारिस

कानुनी प्रक्रिया छलेर एसएसपी सिंहले २ करोड २९ लाखको चेक आरोपीलाई फिर्ता गरिदिएका थिए ।