सत्ता पक्षमा बहुमतको दम्भ देखियो : कांग्रेस

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‌मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको ठहर गरेको छ । साथै उसले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको छ । विपक्षी दलहरूले वेल घेराउ …

सम्बन्धित सामग्री

देउवाको ‘दम्भ’ र गगन-विश्वको ‘रोइलो’

रविले २०४६ सालपछिका राजनीतिक पदमा बसेका सम्पूर्ण नेताको सम्पत्ति छानबिन गर्ने भन्ने निर्णय गरेसँगै कांग्रेस सभापति देउवासमेत भित्रभित्रै थर्कमान भैरहेका थिए । त्यसैले उनी जसरी भए पनि वर्तमान सरकारलाई केही गुन लगाउन चाहन्थे । प्रचण्ड पनि ओली र देउवा दुवैको मद्दत पाएमा आफ्नो सरकार केही लामो समयसम्म जानेमा ढुक्क बने । यो मामलामा देउवाको दम्भ […]

कांग्रेस सांसद चौधरी भन्छिन् : गठबन्धन सधैं टिक्दैन, दम्भ बढी भयो

काठमाडौं : नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले सत्ता गठबन्धनका नाममा दम्भ देखाउन थालिएको भन्दै आफ्नै पार्टीको आलोचना गरेकी छिन्। केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्तावमा मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले गठबन्धन भन्दैमा दम्भ देखाउन नहुने बताइन्।‘मलाइ त अहिले कस्तो लाग्छ भने कांग्रेस र माओवादी मिलेपछि देख हामी बलियो भयौं भन्ने भ्रम परेको जस्तो लाग्छ’ एमाले सांसद गोकुल बास्कोटाले रोष्ट्रममा बोल्दा सत्तापक्षका सांसदले गरेको प्रश्नप्रति लक्षित ग

कांग्रेसमा देखिएको दम्भ र अहङ्कारका कारण छलफल सार्थक हुन सकेन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नजिकिँदो निर्वाचनलाई लिएर कांग्रेसको दम्भ बढ्दै गएको आरोप लगाउनुभएको छ । शनिबार विराटनगरमा आयोजित पेसागत महासंघको जिल्लास्तरीय भेलाका क्रममा अध्यक्ष नेपालले कांग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण उम्मेदवारीको दलीय भागवण्डामा टुङ्गो लाग्न नसकेको बताउनुभयो । नेपाली कांग्रेसकै अहंकारका कारण सिट बाँडफाँड टुंगो लाग्न नसकेको उहाँको भनाई छ । […]

प्रचण्डलाई कांग्रेस प्रवक्ता महतको जवाफ : ‘कांग्रेस अहंकारको बाटोमा छैन’

चितवन – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने बताए । केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने […]

दम्भ देखाए एमालेलाई झैं ठेगान लगाउने धम्की

१८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले दम्भ देखाए एमालेलाई झै ठेगान लगाउने चेतावनी दिएका छन् । नेकपा एमालेले गठबन्धन टुटाउन प्रयास गरिरहेका बेला प्रचण्डले दिएको अभिव्यक्तिले सत्तारुढ गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न उठेको छ । तर माओवादी र कांग्रेस नेताहरुले भने यसलाई प्रचण्डको दबाव दिने ‘चाल’ […]

पाेखराका कांग्रेसलाई दम्भ नदेखाउन माधवको आग्रह

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैलाई दम्भ नदेखाउने आग्रह गरेका छन्। पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दम्भले सखापको बाटोमा लगेको बताउँदै कम्युनिष्ट र कांग्रेसका नेताहरूले पनि दम्भ नदेखाउने आग्रह गरेका हुन्।अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट र कांग्रेस सुरुदेखि नै जनताको माझमा आफ्नो विचार लिएर अफ्ठ्यारो बीचमा मिलेरै गएका छौँ आज मात्रै होइन। यसभन्दा अघि पनि कांग्रेस र कम्युनिष्ट मिलेर सरका

पोखरामा माधव नेपालको सम्बोधन : दम्भ देखाए विनाश बाहेक केही हुन्न

२५ वैशाख, पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको बताए । तर कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको भन्दै उनले भने, ‘दम्भले केपी ओलीको विनाश गरायो । तपाईंको […]